प्रेमीले दाइजो मागेपछि डाक्टर युवतीले गरिन् आत्महत्या, लेखिन्- सबैलाई पैसा मात्रै चाहिन्छ
मङ्सिर २२, काठमाडौँ | भारतीय राज्य केरलामा दाइजोको मागबाट हैरान भएकी २६ वर्षीया डाक्टर शाहानाले आत्महत्या गरेकी छन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले सुसाइड नोटमा लेखेकी छन्– सबैलाई पैसा मात्र...