उडिरहेको जहाजको ककपिटमा सर्प देखिएपछि…
एजेन्सी | दक्षिण अफ्रिकाका एक पाइलटले ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा विषालु कोब्रा देखेपछि आकस्मिक अवतरण गरेका छन् ।
ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ...