समाज | काठमाडौँ - KTM


इतर समूहको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने

Posted on September 19, 2023 | views : 359 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् । कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।  कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य

Read More

आज गणेश चतुर्थी पर्व मनाइँदै

Posted on September 19, 2023 | views : 303 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकवि

Read More

अर्काको सिमकार्ड आफ्नो नाममा ल्याएर बैंक खाताबाट ६ लाख रकम फुत्काउने पक्राउ

Posted on September 18, 2023 | views : 716 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | अर्काले प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा ल्याएर उसको बैंक खाताबाट रकम फुत्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–६ निवासी २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन् । हाल काठमाडौँको गोकर्णेश्वर न

Read More

१०३ वटा एन्टिबायोटिक औषधि प्रयोग नगर्न निर्देशन (सूची)

Posted on September 18, 2023 | views : 742 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग न्यूनीकरण, रोकथाम र नियन्त्रण गर्न प्रयोगमा नल्याउन निर्देशन दिएको ब

Read More

पशुपतिनाथमा तीज : एक सय दर्शनार्थीको मोबाइल जफत

Posted on September 18, 2023 | views : 536 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका एक सयभन्दा बढी दर्शनार्थीको मोबाइल जफत गरिएको छ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो । यो नियमअनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्

Read More

आगोले पोलेर सिन्धुलीमा बालकको मृत्यु

Posted on September 18, 2023 | views : 433 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ । स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तानको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए । उनका अनुसार अपांगता भएका बा

Read More

सुनसहितको स्मार्ट वाच भन्सारबाट हराउन थालेपछि ब्रेक प्याडमार्फत तस्करी

Posted on September 18, 2023 | views : 403 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर सुन तस्करी गरेको गिरोहले २०२३ को मार्चदेखि नेपालमार्फत तस्करी गर्न थालेको भेटिएको छ । सुरुवातमा उनीहरुले स्मार्ट वाचमा सुन राखेर तस्करी गरेको अनुसन्धानका क्रममा खुलेको हो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बेलाबेला केही

Read More

बलिउड अभिनेत्री प्रजक्ता कोलीको नेपाली युवकसँग इन्गेजमेन्ट

Posted on September 18, 2023 | views : 538 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | बलिउड फिल्म ‘जुगजुग जियो’की अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् । भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फि

Read More

गदर-२ हेरेर ‘हिन्दुस्तान जिन्दावाद’ नारा लगाएका युवकको कुटपिट गरी हत्या

Posted on September 18, 2023 | views : 434 | काठमाडौँ - KTM

असोज १, भारत | भारतको छत्तीसगढस्थित दुर्ग जिल्लामा बलिउड फिल्म ‘गदर २’ हेरेपछि ‘हिन्दुस्तान जिन्दावाद’ को नारा लगाउनु एकजना युवकका लागि महंगो सावित भएको छ।  उक्त नारा लगाउँदाको मूल्य ती युवकले आफ्नो ज्यान गुमाउनुपरेको छ। हिन्दुस्तान जिन्दावादको नारा लगाएपछि आक्रोशित साथीहरुले ती युवकको कुट

Read More

आजपा केन्द्रीय सदस्य एमालेमा प्रवेश

Posted on September 18, 2023 | views : 774 | काठमाडौँ - KTM

असोज १, रौतहट । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता  पार्टी (आजपा)का एक केन्द्रीय  नेकपा एमालेमा प्रवेश गरेका छन्। रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका शेख एकरामुल पार्टी  परित्याग  गरी नेकपा  एमाले मा प्रवेश  गरेका हुन्। सोमवार एमाले  जिल्ला 

Read More

गैरीगाउँ सामूहिक हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

Posted on September 18, 2023 | views : 548 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले छाडेको छ । हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । हत्याबारे खबर गर

Read More

विदेशी मुद्रा सहित एक जना पक्राउ

Posted on September 18, 2023 | views : 378 | काठमाडौँ - KTM

असोज १, मकवानपुर | विदेशी मुद्रासहित हेटौंडाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेबाट २३ लाख रुपैयाँ भन्दा बढी विदेशी मुद्रा सहित एक जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । २३ लाख ३८ हजार ५७१ रुपैयाँ बराबरको विदेशी मुद्रासहित हेटौडा–१५ रातोमाटे चेक प्वाइन

Read More

काठमाडौं महानगरले ऋषि पञ्चमीका दिन महिलालाई बिदा नदिने

Posted on September 18, 2023 | views : 411 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | महानगरपालिकाले ऋषि पञ्चमीका दिन महिला कर्मचारीलाई बिदा नदिने भएको छ।  महानगरपालिकाले सूचना जारी गर्दै तीजको भोलिपल्ट (२ असोजमा) महिलाहरूलाई बिदा नहुने जानकारी गराएको हो।  महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भ

Read More

विद्यार्थीको विषयमा विधेयकले केही नबोलेकोमा रास्वपाको असन्तुष्टि (भिडियो)

Posted on September 18, 2023 | views : 358 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धमा सार्वजनिक सुझाव मागेको छ । सरकारले सदनमा पेस गर्न लागेको ऐनमा चौतर्फी विवाद उत्पन्न भइरहेका बेला रास्वपाले सुझाव मागेको हो ।  सोमबार भिडियोमार्फत विधेयक मन्थन विभागका प्रमुख गणेश कार्की र शिक्

Read More

प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा (सूचीसहित)

Posted on September 18, 2023 | views : 561 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो । हेर्नुस् सरुवा भएका कर्मचारीको सूची :

Read More

युरोपमा टिकटकलाई ४६ अर्ब ८० करोड रुपैयाँ जरिवाना तिर्न निर्देशन, कम्पनीले जनायो विरोध

Posted on September 18, 2023 | views : 370 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | युरोपियन युनियनको नियमन निकायले चिनियाँ एप टिकटकलाई ३६८ मिलियन डलर (४६ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी) जरिवाना तिर्न निर्देशन दिएको छ। बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर गर्दै टिकटकमाथि कारबाही गरिएको हो। आयरल्यान्डको डेटा प्रोटेक्सन कमिस्नर कार्यालयका अनुसार टिकटकल

Read More

टिपटप समोसा पसललाई काठमाडौं महानगरले गर्‍यो २ लाख जरिवाना

Posted on September 18, 2023 | views : 720 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वडा नम्बर १७ नगलमा रहेको टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बिक्रीका लागि राखेको उत्पादनमा गुणस्तर कायम गरेको नदेखिएको लगायत कारणले महानगरपालिकाले जरिवाना तोकेको हो।  दिपक राज थपलिया सञ्चालक रहेको टिपटप समोसा कम्पनीले बजार व्यवस्थापन

Read More

३४ पृष्ठको राहदानी आवेदन सुचारु

Posted on September 18, 2023 | views : 380 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | राहदानी विभागले ३४ पृष्ठको राहदानी आवेदन सुचारु गरेको छ । असोज १ देखि यो सेवा पुनः सुरु गरिएको हो । विभागका अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन् । ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थ

Read More

राष्ट्र बैंकमा ३० जनाको लागि रोजगारीको अवसर

Posted on September 18, 2023 | views : 325 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइज

Read More

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

Posted on September 18, 2023 | views : 242 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मा

Read More

जब वी मेट–२ : ७ वर्षपछि शाहिद र करिनासँगै काम गर्न सक्ने

Posted on September 18, 2023 | views : 331 | काठमाडौँ - KTM

असोज १, मुम्बई । सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ ले शाहिद कपुर, करिना कपुर र यसका निर्देशक इम्तियाज अलीको जीवनमा ठुलो परिवर्तन लिएर आयो । चलचित्र बक्स अफिसमा हिट साबित भयो भने समालोचकहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए । करिनालाई आजसम्म सोही चलचित्रको भूमिका लागि सम्झिने गरिन्छ । १६ वर्

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

Posted on September 18, 2023 | views : 386 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाईको मिति तोकिएको छैन ।

Read More

तीजमा नाच्ने विषयमा झगडा हुँदा चक्कु प्रहार गरी एक जनाको हत्या, चार पक्राउ

Posted on September 18, 2023 | views : 950 | काठमाडौँ - KTM

असोज १,  पाल्पा | तीजको गीतमा नाच्ने विषयमा झगडा हुँदा पाल्पाको तिनाउमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ । प्रहरीले यो घटनामा संलग्न रहेको भन्दै ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । गएराती तिनाउ गाउँपालिका-२ दोभान, घोडेबासका विवाद हुँदा २४ वर्षीय सुनिल खत्रीमाथि चक्कु प्रहार गरी

Read More

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाउँदै

Posted on September 18, 2023 | views : 424 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा तथा अन्य ची

Read More

देशभरमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on September 18, 2023 | views : 377 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भूभाग र मध्य प्रदेशको पश्चिमी भूभाग आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । आज देशका केही भूभागमा वर्षाको स

Read More

आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदै

Posted on September 18, 2023 | views : 390 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी त

Read More

हत्यालगत्तै खुकुरी बोकेर भागेका थिए आरोपी, सीसीटीभी फुटेजका आधारमा पक्राउ

Posted on September 17, 2023 | views : 852 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ । शुक्रबार राति तीनकुनेस्थित दिव्य स:मिलमा चार जनाको हत्यापछि आरोपी युवक खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो । ती युवक दौडदै पेप्सीकोला पुगेको सीसीटी

Read More

६१ किलो सुन तस्करी: अदालतमा मुद्दा दर्ता, २९ प्रतिवादी, ३ अर्ब ५० करोड ३० लाख बिगो दाबी

Posted on September 17, 2023 | views : 421 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट पक्राउ परेको ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सरकारी वकिलले पेस गरेको अभियोगपत्र दर्ता भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।  अभियोगपत्रमा २९ जना

Read More