समाज | काठमाडौँ - KTM


सुवास नेम्बाङका छोरा सुहाङको राजनीतिमा आउने संकेत, भने – बुवाको सपना पूरा गर्नेछु

Posted on September 19, 2023 | views : 526 | काठमाडौँ - KTM

असोज २, इलाम | संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् । बुवा सुवास नेम्बाङको स्मृतिमा नेकपा एमालेले मंगलबार इलाम बजार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सुहाङले त्यस्तो संकेत गरेका हुन् । उनले आफ्नो बुवाको सपना पूरा गर्न आफू लागिपर्ने बताए ।

Read More

सुनकोशी नदीमा एक पुरुषको शव फेला

Posted on September 19, 2023 | views : 558 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | खाँडादेवी गाउँपालिका–१ खैरनी स्थित मोटरेबल पुल नजिकै सुनकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। सुनकोशीले बगाई ल्याएको उक्त शव खैरनीस्थित नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए। परिचय खुल्न नसकेको उक्त शव अन्दाजी ५०÷५२ वर्ष उमेरको देखिने ज

Read More

बालेनविरुद्ध राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिने अभियन्ता ईःको घोषणा

Posted on September 19, 2023 | views : 408 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहविरुद्ध आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठले आन्दोलन थालेका छन् ।  उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।  मंगलबार दिउँसो १ बजेदेखि  राष्ट्र

Read More

मोटरसाइकलबाट दिउँसै सुनको सिक्री लुट्ने ४ जना पक्राउ

Posted on September 19, 2023 | views : 397 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् । प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ

Read More

नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने

Posted on September 19, 2023 | views : 694 | काठमाडौँ - KTM

असोज २, धादिङ | पृथ्वी राजमार्ग अन्तर्गत नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नौविसे – मलेखु सडक खण्ड विस्तार तथा निर्माण कार्य गर्न भोलिदेखि राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकको

Read More

त्रिभुवन विमानस्थलको सर्भर डाउन, सयौं यात्रु मर्कामा

Posted on September 19, 2023 | views : 451 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । सर्भर डाउन हुँदा सयौं यात्रुहरु मर्कामा परेका छन् । सर्भर बिग्रदा विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ । मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको

Read More

दशैँको लागि नयाँ नोट सटही कहिलेबाट ?

Posted on September 19, 2023 | views : 892 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट सटही लागि आवश्यक तयारी भइरहेको जनाएको छ । कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे छलफल भइरहेको राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लिराम पोखरेलले  कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे आन्तरिक छलफल तथा तय

Read More

एक महिनादेखि कोरियाली प्रहरीको अनुसन्धानमा माओवादी नेता दीपशिखा

Posted on September 19, 2023 | views : 789 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि दक्षिण कोरियाली प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको हो। स्रोतका

Read More

एक जोडीलाई दुबई भ्रमण गर्ने मौका

Posted on September 19, 2023 | views : 313 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि दसैँको उपलक्ष्यमा अफर ल्याएको छ । अफर अनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा  बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन् । ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना भाग्य

Read More

इतर समूहको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने

Posted on September 19, 2023 | views : 351 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् । कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।  कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य

Read More

आज गणेश चतुर्थी पर्व मनाइँदै

Posted on September 19, 2023 | views : 298 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकवि

Read More

अर्काको सिमकार्ड आफ्नो नाममा ल्याएर बैंक खाताबाट ६ लाख रकम फुत्काउने पक्राउ

Posted on September 18, 2023 | views : 709 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | अर्काले प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा ल्याएर उसको बैंक खाताबाट रकम फुत्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–६ निवासी २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन् । हाल काठमाडौँको गोकर्णेश्वर न

Read More

१०३ वटा एन्टिबायोटिक औषधि प्रयोग नगर्न निर्देशन (सूची)

Posted on September 18, 2023 | views : 733 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग न्यूनीकरण, रोकथाम र नियन्त्रण गर्न प्रयोगमा नल्याउन निर्देशन दिएको ब

Read More

पशुपतिनाथमा तीज : एक सय दर्शनार्थीको मोबाइल जफत

Posted on September 18, 2023 | views : 527 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका एक सयभन्दा बढी दर्शनार्थीको मोबाइल जफत गरिएको छ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो । यो नियमअनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्

Read More

आगोले पोलेर सिन्धुलीमा बालकको मृत्यु

Posted on September 18, 2023 | views : 424 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ । स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तानको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए । उनका अनुसार अपांगता भएका बा

Read More

सुनसहितको स्मार्ट वाच भन्सारबाट हराउन थालेपछि ब्रेक प्याडमार्फत तस्करी

Posted on September 18, 2023 | views : 397 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर सुन तस्करी गरेको गिरोहले २०२३ को मार्चदेखि नेपालमार्फत तस्करी गर्न थालेको भेटिएको छ । सुरुवातमा उनीहरुले स्मार्ट वाचमा सुन राखेर तस्करी गरेको अनुसन्धानका क्रममा खुलेको हो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बेलाबेला केही

Read More

बलिउड अभिनेत्री प्रजक्ता कोलीको नेपाली युवकसँग इन्गेजमेन्ट

Posted on September 18, 2023 | views : 531 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | बलिउड फिल्म ‘जुगजुग जियो’की अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् । भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फि

Read More

गदर-२ हेरेर ‘हिन्दुस्तान जिन्दावाद’ नारा लगाएका युवकको कुटपिट गरी हत्या

Posted on September 18, 2023 | views : 426 | काठमाडौँ - KTM

असोज १, भारत | भारतको छत्तीसगढस्थित दुर्ग जिल्लामा बलिउड फिल्म ‘गदर २’ हेरेपछि ‘हिन्दुस्तान जिन्दावाद’ को नारा लगाउनु एकजना युवकका लागि महंगो सावित भएको छ।  उक्त नारा लगाउँदाको मूल्य ती युवकले आफ्नो ज्यान गुमाउनुपरेको छ। हिन्दुस्तान जिन्दावादको नारा लगाएपछि आक्रोशित साथीहरुले ती युवकको कुट

Read More

आजपा केन्द्रीय सदस्य एमालेमा प्रवेश

Posted on September 18, 2023 | views : 762 | काठमाडौँ - KTM

असोज १, रौतहट । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता  पार्टी (आजपा)का एक केन्द्रीय  नेकपा एमालेमा प्रवेश गरेका छन्। रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका शेख एकरामुल पार्टी  परित्याग  गरी नेकपा  एमाले मा प्रवेश  गरेका हुन्। सोमवार एमाले  जिल्ला 

Read More

गैरीगाउँ सामूहिक हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

Posted on September 18, 2023 | views : 541 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले छाडेको छ । हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । हत्याबारे खबर गर

Read More

विदेशी मुद्रा सहित एक जना पक्राउ

Posted on September 18, 2023 | views : 369 | काठमाडौँ - KTM

असोज १, मकवानपुर | विदेशी मुद्रासहित हेटौंडाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेबाट २३ लाख रुपैयाँ भन्दा बढी विदेशी मुद्रा सहित एक जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । २३ लाख ३८ हजार ५७१ रुपैयाँ बराबरको विदेशी मुद्रासहित हेटौडा–१५ रातोमाटे चेक प्वाइन

Read More

काठमाडौं महानगरले ऋषि पञ्चमीका दिन महिलालाई बिदा नदिने

Posted on September 18, 2023 | views : 403 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | महानगरपालिकाले ऋषि पञ्चमीका दिन महिला कर्मचारीलाई बिदा नदिने भएको छ।  महानगरपालिकाले सूचना जारी गर्दै तीजको भोलिपल्ट (२ असोजमा) महिलाहरूलाई बिदा नहुने जानकारी गराएको हो।  महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भ

Read More

विद्यार्थीको विषयमा विधेयकले केही नबोलेकोमा रास्वपाको असन्तुष्टि (भिडियो)

Posted on September 18, 2023 | views : 346 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धमा सार्वजनिक सुझाव मागेको छ । सरकारले सदनमा पेस गर्न लागेको ऐनमा चौतर्फी विवाद उत्पन्न भइरहेका बेला रास्वपाले सुझाव मागेको हो ।  सोमबार भिडियोमार्फत विधेयक मन्थन विभागका प्रमुख गणेश कार्की र शिक्

Read More

प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा (सूचीसहित)

Posted on September 18, 2023 | views : 549 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो । हेर्नुस् सरुवा भएका कर्मचारीको सूची :

Read More

युरोपमा टिकटकलाई ४६ अर्ब ८० करोड रुपैयाँ जरिवाना तिर्न निर्देशन, कम्पनीले जनायो विरोध

Posted on September 18, 2023 | views : 361 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | युरोपियन युनियनको नियमन निकायले चिनियाँ एप टिकटकलाई ३६८ मिलियन डलर (४६ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी) जरिवाना तिर्न निर्देशन दिएको छ। बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर गर्दै टिकटकमाथि कारबाही गरिएको हो। आयरल्यान्डको डेटा प्रोटेक्सन कमिस्नर कार्यालयका अनुसार टिकटकल

Read More

टिपटप समोसा पसललाई काठमाडौं महानगरले गर्‍यो २ लाख जरिवाना

Posted on September 18, 2023 | views : 712 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वडा नम्बर १७ नगलमा रहेको टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बिक्रीका लागि राखेको उत्पादनमा गुणस्तर कायम गरेको नदेखिएको लगायत कारणले महानगरपालिकाले जरिवाना तोकेको हो।  दिपक राज थपलिया सञ्चालक रहेको टिपटप समोसा कम्पनीले बजार व्यवस्थापन

Read More

३४ पृष्ठको राहदानी आवेदन सुचारु

Posted on September 18, 2023 | views : 371 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | राहदानी विभागले ३४ पृष्ठको राहदानी आवेदन सुचारु गरेको छ । असोज १ देखि यो सेवा पुनः सुरु गरिएको हो । विभागका अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन् । ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थ

Read More

राष्ट्र बैंकमा ३० जनाको लागि रोजगारीको अवसर

Posted on September 18, 2023 | views : 319 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइज

Read More