समाज | काठमाडौँ - KTM


विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

Posted on September 18, 2023 | views : 235 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मा

Read More

जब वी मेट–२ : ७ वर्षपछि शाहिद र करिनासँगै काम गर्न सक्ने

Posted on September 18, 2023 | views : 324 | काठमाडौँ - KTM

असोज १, मुम्बई । सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ ले शाहिद कपुर, करिना कपुर र यसका निर्देशक इम्तियाज अलीको जीवनमा ठुलो परिवर्तन लिएर आयो । चलचित्र बक्स अफिसमा हिट साबित भयो भने समालोचकहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए । करिनालाई आजसम्म सोही चलचित्रको भूमिका लागि सम्झिने गरिन्छ । १६ वर्

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

Posted on September 18, 2023 | views : 381 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाईको मिति तोकिएको छैन ।

Read More

तीजमा नाच्ने विषयमा झगडा हुँदा चक्कु प्रहार गरी एक जनाको हत्या, चार पक्राउ

Posted on September 18, 2023 | views : 944 | काठमाडौँ - KTM

असोज १,  पाल्पा | तीजको गीतमा नाच्ने विषयमा झगडा हुँदा पाल्पाको तिनाउमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ । प्रहरीले यो घटनामा संलग्न रहेको भन्दै ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । गएराती तिनाउ गाउँपालिका-२ दोभान, घोडेबासका विवाद हुँदा २४ वर्षीय सुनिल खत्रीमाथि चक्कु प्रहार गरी

Read More

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाउँदै

Posted on September 18, 2023 | views : 417 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा तथा अन्य ची

Read More

देशभरमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on September 18, 2023 | views : 372 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भूभाग र मध्य प्रदेशको पश्चिमी भूभाग आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । आज देशका केही भूभागमा वर्षाको स

Read More

आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदै

Posted on September 18, 2023 | views : 387 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी त

Read More

हत्यालगत्तै खुकुरी बोकेर भागेका थिए आरोपी, सीसीटीभी फुटेजका आधारमा पक्राउ

Posted on September 17, 2023 | views : 847 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ । शुक्रबार राति तीनकुनेस्थित दिव्य स:मिलमा चार जनाको हत्यापछि आरोपी युवक खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको थियो । ती युवक दौडदै पेप्सीकोला पुगेको सीसीटी

Read More

६१ किलो सुन तस्करी: अदालतमा मुद्दा दर्ता, २९ प्रतिवादी, ३ अर्ब ५० करोड ३० लाख बिगो दाबी

Posted on September 17, 2023 | views : 414 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट पक्राउ परेको ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सरकारी वकिलले पेस गरेको अभियोगपत्र दर्ता भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।  अभियोगपत्रमा २९ जना

Read More

गैह्रीगाउँ हत्याकाण्ड: घटनाबारे प्रहरीलाई जानकारी दिन पुगेका दीपेन्द्र राई: जसलाई भाग्यले बचायो

Posted on September 17, 2023 | views : 911 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | शुक्रबार राति गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणबारे प्रहरीलाई जानकारी दिन पुगेका दीपेन्द्र राई केही समय ढिला पुगेका कारण बाँचेको पाइएको छ। उनी साथीभाइसँग भेटाघाटका लागि बाहिर रहेका कारण उक्त हत्या प्रकरणको अर्को पीडित हुनबाट बचेका हुन्। हत्या भएको राति उनी साथीभाइसँग मदिरा से

Read More

बाइकले ठक्कर दिएको निउँमा नवीनको हत्या, थाहा पाउने डरले थप तीन जना मारिए

Posted on September 17, 2023 | views : 1203 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | शनिबार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको प्रमुख कारण मोटरसाइकलको ठक्कर रहेको पाइएको छ।  हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका बोल्न नसक्ने‍ व्यक्तिले मोटरसाइकलले ठक्कर दिएपछि हत्यासम्मको अवस्थामा पुगेको बयान दिएका छन्।  केही दिनअघि

Read More

गैह्रीगाउँ हत्याकाण्ड : आरोपीले कापीमा लेखे– ‘आई किल्ड फोर पिपल’

Posted on September 17, 2023 | views : 692 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | गैरीगाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता स्वीकार गरेका छन् । बोल्न नसक्ने उनले कागजमा आफ्नो स्वीकारोक्ति व्यक्त गरेको प्रहरी स्रोतले बतायो । प्रहरीले आरोपीसँग सांकेतिक भाषामा र लेखेर संवाद गरिरहेको छ । उनले कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर

Read More

गैह्रीगाउँ हत्याकाण्ड: मुख्य आरोपी ‘बोल्न नसक्ने

Posted on September 17, 2023 | views : 827 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | प्रहरीले गैरिगाउँको सामूहिक हत्यामा आज एकजनालाई पक्राउ गर्यो । सीसीटीभी फुटेजमा समेत कैद भएका ती व्यक्ति आवाजविहिन भएको प्रहरी स्रोतेल बताएको छ । स्रोतले भन्यो, ‘उनी बोल्न सक्दैनन् । तर, हामीले उनीविरुद्ध प्रमाणहरु भेटिसकेका छौं ।’ प्रहरीले उनी एक्लैले चारजनाको हत्या गरेको निस्कर्

Read More

चाडपर्व नजिकिएसँगै किलोमा ३० रुपैयाँले बढ्यो कुखुराको मासुको मूल्य

Posted on September 17, 2023 | views : 468 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | ठूला चाडपर्व नजिकिएसँगै कुखुराको मासुको मूल्य बढाउन थालिएको छ । जिउँदो कुखुरा बिक्री गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले वृद्धि गरेपछि बजारमा त्यसको असर देखिएको छ । जिउँदो कुखुराको मासुको मूल्य

Read More

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता जारी

Posted on September 17, 2023 | views : 261 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारसँग वार्ता भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो । अतिरिक्त स्वास्थ्य सचिव डा. विकास द

Read More

गैह्रीगाउँ हत्याकाण्ड: सीसीटीभीमा देखिएकै व्यक्तिले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष

Posted on September 17, 2023 | views : 862 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | काठमाडौँको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो । घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । उनले नै सबैको हत्या गरेको देखिएको का

Read More

नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने

Posted on September 17, 2023 | views : 483 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिने भएको छ । निगमको नाइनएन एकेएक्स  जहाज मर्मतको लागि आइतबार इजरायल लैजान लागिएको हो ।   चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त जहाजलाई मर्मतका लागि डेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने, इन्जिन फेर

Read More

अमेरिकाबाट हुलाकमार्फत् नेपालमा गाँजा तस्करी, डेलिभरी गर्ने ६ जना पक्राउ

Posted on September 17, 2023 | views : 701 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | अमेरिकाबाट हुलाकमार्फत् पठाइएको लागु औषध खैरो हेरोइन र गाँजासहित ६ जना पक्राउ परेका छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको हो।  अमेरिकाबाट खैरो हेरोाइन र गाँदा हुलाकमार्फत् काठमाडौं पठाइ काठमाडौंबाट बाहिरी जिल्लामा डेलिभरी भइरहेको अवस्थामा

Read More

गैह्रीगाउँ हत्याकाण्ड: पासपोर्ट बनाउन काठमाडौं आएका थिए नवीन

Posted on September 17, 2023 | views : 1385 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | शनिवार राति काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारमध्ये एक थिए मोरङको बेलबारी–२ का २० नवीन राई । उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर्ट बनाउनका लागि एक महिना अगाडि मात्रै काठमाडौंमा गएका थिए । उनकी एक जना दिदी छिन् । गैह्रीगाउँ हत्याकाण्डमा राईसँगै दोलखाका कुमार भुजेल,

Read More

गैह्रीगाउँ हत्या प्रकरण : सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ

Posted on September 17, 2023 | views : 703 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | काठमाडौँको गैह्रीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई नियन्त्रणमा लिएको हो । हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका

Read More

२९ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा एकजना मात्र पास

Posted on September 17, 2023 | views : 661 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एकजना पास भएका छन् । न्याय सेवा अयाोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो । आन्तरिक खुला १५ सहित खुलातर्फ ७,महिला २, आदिवासी जनजाति २,मधेशी २ र दलित १

Read More

प्रयोकर्ताको लोकेसन ट्रयाक गर्ने गुगलमाथि १२ अर्ब ३५ करोड जरिवाना

Posted on September 17, 2023 | views : 321 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | के गुगलले सधैं प्रयोगकर्ताको अवस्थिति अर्थात् लोकेसन ट्रयाक गरिरहेको हुन्छ ? गुगलले आफूमाथिको यस्तो आरोप अस्वीकार गर्दै आएको छ, तथापि गुगलमाथि पटक-पटक यो आरोप लाग्ने गर्दछ । कहिले म्याप एकुरेसीको नाममा त कहिले नयाँ प्रडक्ट तथा फिचर्स विकास गर्नका लागि । साथै सान्दर्भिक विज्ञापन दे

Read More

चिकित्सक कुटपिट प्रकरण : सरकारले बनायो वार्ता समिति

Posted on September 17, 2023 | views : 290 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी

Read More

पशुपति मन्दिर वरपर मासु, मदिरा निषेध

Posted on September 17, 2023 | views : 354 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो। आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न

Read More

गोलभेँडाको थोक मूल्य ५५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति छ ? (सूचीसहित)

Posted on September 17, 2023 | views : 392 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ठुलो भारतीय गोलभेँडाको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम रहेको जनाएको छ । समितिले आजको बजार भाउ तय गर्दै थोक बजारमा भारतीय गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको जनाएको हो । यसबाहेक, आज सानो गोलभेँडाको थोक मूल्य प्रतिक

Read More

आज दर खाने दिन

Posted on September 17, 2023 | views : 314 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | महिलाहरूको महान चाड तीजको अघिल्लो दिन आज, दर खाने दिन। भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि हिन्दु महिलाहरूले आज दर खाने परम्परा रहेको छ। दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ

Read More

आज देशभरमा हल्कादेखि मध्यम वर्षा हुने

Posted on September 17, 2023 | views : 350 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल सुदूर पश्चिम, कर्णाली प्रदेश लगायत बाँक

Read More

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

Posted on September 17, 2023 | views : 331 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ ।  सङ्घले  एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य

Read More