असोज ४, काठमाडौँ | संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनअन्तर्गत बिहीबार दोस्रो दिन पनि शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। शिक्षकहरुले बुधबारदेख
Read Moreअसोज ४, काठमाडौँ | काठमाडौंको माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। बुधबार साँझ काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।&n
Read Moreअसोज ४, काठमाडौँ | काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो । विद्यालयको अनुगमन गर्न नगर
Read Moreअसोज ४, हुम्ला | हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवद
Read Moreअसोज ४, संखुवासभा | प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा संखुवासभामा ३ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छ
Read Moreअसोज ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् । नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताए । नगरप्
Read Moreअसोज ४, काठमाडौँ | सरकारले नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा बढाएको छ। मन्त्रिपरिषद्ले संशोधनसहित पारित गरेको नागरिकतासम्बन्धी नियमावलीअनुसार अब नागरिकता प्रमाणपत्र पाउनका लागि निवदेन दिने नेपालीले १० रुपैयाँको टिकट टाँस्नुपर्नेछ। यसअघि ५ रुपैयाँको टिकट टाँसेर नागरिकता
Read Moreअसोज ४, नेपालगञ्ज | चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका व्यक्ति नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको
Read Moreअसोज ४, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम
Read Moreअसोज ३, काठमाडौँ | बुधबार सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो । तर, सार्वजनिक बिदाको दिन सामुदायिक विद्यालयका शिक्षकहरू भने सडकमा उत्रिए । राष्ट्रिय शिक्षक महासंघको आव्हानमा ७७ वटै जिल्लाबाट गाडी रिर्जभ गरेर काठमाडौं आइपुगेका सामुदायिक विद्यालयका शिक्षकहरू यतिबेला सडक आन्दोलनमा ह
Read Moreअसोज ३, काठमाडौँ | दुई क्विन्टल लागू औषध (गाँजा) सहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्। बुधबार महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका- ७ बस्ने व
Read Moreअसोज ३, काठमाडौँ | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुलेश्वरको एक गोदाममा सिल गरेको छ। पाँचवटा कोठामा शंकास्पद चिनी र दाल भण्डारण गरिएको पाइएपछि उक्त गोदाममा सिल गरिएको विभागले जनाएको छ। मंगलबार उक्त गोदामबाट हिरा ब्राण्डको २ बोरा र लुम्बिनी ब्राण्डको मसिनो चिनी २ बोरा नमुना परीक्षणका
Read Moreअसोज ३, काठमाडौँ | सडक विभागले काठमाडौं उपत्यकाको रत्नपार्क–सूर्यविनायक सडक खण्डमा ठाउँ–ठाउँमा रातो रङ पोतेर अलग्गै लेन मार्क गरेको छ । विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने योजनाअनुरूप द्रुत बस सेवा सञ्चालनका लागि सो सडक खण्डमा ठाउँ–ठाउँमा रातो पोतेर अलग्गै लेन मार्क
Read Moreअसोज ३, काठमाडौँ | विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ। राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् । राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारी
Read Moreअसोज ३, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेट भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजको अवसरमा उनीहरूबीच संक्षिप्
Read Moreअसोज ३, काठमाडौँ | संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध
Read Moreअसोज ३, मलेखु | पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ। सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो। असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खय
Read Moreअसोज ३, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Read Moreअसोज २, काठमाडौँ | नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गर
Read Moreअसोज २, इलाम | संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् । बुवा सुवास नेम्बाङको स्मृतिमा नेकपा एमालेले मंगलबार इलाम बजार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सुहाङले त्यस्तो संकेत गरेका हुन् । उनले आफ्नो बुवाको सपना पूरा गर्न आफू लागिपर्ने बताए ।
Read Moreअसोज २, काठमाडौँ | खाँडादेवी गाउँपालिका–१ खैरनी स्थित मोटरेबल पुल नजिकै सुनकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। सुनकोशीले बगाई ल्याएको उक्त शव खैरनीस्थित नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए। परिचय खुल्न नसकेको उक्त शव अन्दाजी ५०÷५२ वर्ष उमेरको देखिने ज
Read Moreअसोज २, काठमाडौँ | काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहविरुद्ध आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठले आन्दोलन थालेका छन् । उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्र
Read Moreअसोज २, काठमाडौँ | सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् । प्रहरीका अनुसार गुरुङले चलाएको मोटरसाइकलमा बसेर अन्सारीले भदौ
Read Moreअसोज २, धादिङ | पृथ्वी राजमार्ग अन्तर्गत नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नौविसे – मलेखु सडक खण्ड विस्तार तथा निर्माण कार्य गर्न भोलिदेखि राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकको
Read Moreअसोज २, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । सर्भर डाउन हुँदा सयौं यात्रुहरु मर्कामा परेका छन् । सर्भर बिग्रदा विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ । मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको
Read Moreअसोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट सटही लागि आवश्यक तयारी भइरहेको जनाएको छ । कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे छलफल भइरहेको राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लिराम पोखरेलले कति नोट सटही गर्ने र कसरी गर्ने भन्नेबारे आन्तरिक छलफल तथा तय
Read Moreअसोज २, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि दक्षिण कोरियाली प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको हो। स्रोतका
Read Moreअसोज २, काठमाडौँ | ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि दसैँको उपलक्ष्यमा अफर ल्याएको छ । अफर अनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन् । ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना भाग्य
Read More