प्याराग्लाईडिङ्गकाे क्रममा फेवातालमा खसेका व्यक्तिको सकुशल उद्धार
<p><b>पुस २६, काठमाडौँ | </b>कास्की जिल्लाको पोखरा महानगरपालिका १८ साराङ्कोट रातमाटास्थित फेवातालमा खसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।<br></p><p>बिहीबार लमजुङ जिल्लाको मध्येनेपाल नगरपालिका ६ भोर्लेटार घर भई पोखरा...