बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी
<p>माघ २, राँझा | बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । <br></p><p>लुम्बिनी प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरेको रोडकरिडोर कार्यक्रमबाट बाँकेका सयौं किसान लाभान्वित भएका छन् । गत आर्थिक...