युएईमा काम गर्ने महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने पक्राउ !
<p><b>मङ्सिर २८, काठमाडौँ | </b>नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।<br></p><p>महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा...