अमेरिकामा भीषण आँधी : मृत्यु हुनेको संख्या ७० पुग्यो !
<p><b>मङ्सिर २६, काठमाडौँ |</b> अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी परेको छ। भीषण आँधीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा शुक्रबार आएको आँधीबाट हजारौँ नागरिक प्रभावित...