केपी ओलीले आपराधिक क्रियाकलाप गरे : झाँक्री
<p><b>मङ्सिर २९, काठमाडौँ | </b>सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन्। जनकपुर पुगेकी मन्त्री झाँक्रीले बुधवार पत्रकार सम्मेलनमा बोल्दै...