विज्ञान भन्छः अन्डा शाकाहारी नै हो
<p>कात्तिक १३, काठमाडौँ | सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ।<br></p><p>प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको...