<p><b>कात्तिक १६, काठमाडौं </b>| आज २ नोभेम्बर । बलिउड स्टार शाहरुख खानको जन्मदिन । आजदेखि शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।<br></p><p>बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ ।...