अभिनेत्री आत्महत्या :अपार्टमेन्टमा भेटियो सुसाइड नोट
<p><b>असोज १४, काठमाडौँ (एजेन्सी) ।</b> केही कन्नड फिल्ममा अभिनय गरेकी अभिनेत्री सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् । बिहिबार बिहान बेंगलाेरको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्...