<p><b>असोज ९, काठमाडौँ ।</b> जीवनमा आउने हरेक उतारचढावले मानिसलाई फरक परिस्थितिमा लिन सक्छ । आफ्नो जीवनसाथीलाई लिएर जो कोही पनि सचेत हुने गरेको पाइन्छ । तर, कहिले काहीँ जानी नजानी...