गाजाका विद्यालय,धार्मिक स्थलहरूमा आक्रमण गर्दा इजरायलले ‘विनाश’ गरेको राष्ट्रसङ्घका विज्ञहरूको आरोप
संयुक्त राष्ट्रसङ्घको एउटा स्वतन्त्र आयोगले मङ्गलबार गाजामा विद्यालय, धार्मिक र सांस्कृतिक स्थलहरूमा इजरायली आक्रमण युद्ध अपराध र प्यालेस्टिनीहरूलाई उन्मूलन गर्न खोज्ने मानवता विरुद्धको अपराधका रूपमा रहेको बताएको छ । “इजरायलले...