विभागले भन्यो ‘वार्षिक सय जना कामदार पठाएको प्रमाण सहित म्यानपावर नवीकरण गर्न आउनुस्’
<p><b>असार ४, काठमाडौं ।</b> वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धि संस्थाहरूलाई असार मसान्तभित्र नवीकरण गर्नका लागि निवेदन आह्वान गरेको छ । विभागले वैदेशिक रोजगार सम्बन्धित प्रचलित कानून बमोजिम स्थापना भइ...