<p><b>जेठ ३०, काठमाडौं ।</b> आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन रु. १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएसंगै नयाँ रेकर्ड कायम भएको हो ।...