नेप्से उच्च अङ्कले घटदा लगानीकर्ताले ९८ अर्ब गुमाए
<p> असार ७, काठमाडौँ (रासस) । नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक...