कसरी आयो मेलम्चीमा यत्रो बाढी ? बाढीको क्रममा मेलम्चीमा जे देखिए (२४ तस्वीर/भिडियो सहित)
<p><b>असार ३, काठमाडौँ |</b> अविरल वर्षा परेका कारण मंगलबार हेलम्बु गाउँपालिकाको मेलम्चीघ्याङभन्दा माथिल्लो पहाडी भाग नामासाङ भास्सिएर मेलम्ची नदीको मुहान क्षेत्रमा खसेपछि नदी थुनियो । त्यसको केहि समयपछि थुनिएको मेलम्ची...