सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त
<p><b>वैशाख ६, काठमाडौँ । </b>राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।<br></p><p>राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम...