सेती नदीमा बेपत्ता युवक परेनन् फेला
<p><b>वैशाख ५, डोटी । </b>सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् । <br></p><p>उनी बगेर बेपत्ता भएदेखि प्रहरीले खोजी...