केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्दै प्रचण्ड–माधव पक्ष
<p><b>माघ १०, काठमाडौं ।</b> प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने नेकपा प्रचण्ड–माधव पक्षले तयारी गरेको छ । प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ...