कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने
<p>माघ ८, काठमाडौं । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन ।<br></p><p>स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले...