पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन
<p><b>मंसिर १८, काठमाडौँ | </b> पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ | बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो |<br></p><p>उनको उपचारको क्रममा हृदयघात...