मलेसिया सरकारले विदेशी श्रमिकहरुका लागि गर्यो यस्तो निर्णय
<p><b>मंसिर ११, काठमाडौँ | </b>मलेसिया सरकारले आप्रवासी श्रमिकहरुको अनिवार्य कोरोना भाइरस (कोभीड-१९)को परिक्षण गर्ने भएको छ | विदेशी श्रमिकमा कोभिड १९ को संक्रमण देखिएपछि उनीहरुको परीक्षण गर्ने निर्णय भएको हो...