मोडेर्नाले अमेरिका र यूरोपमा कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि आज अनुमति लिदै
<p>मङ्सिर १५, वासिङ्टन | कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने कम्पनीको आधिकारिक स्रोतले बताएको छ...