कालिगण्डकीमा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारे
काठमाडौँ | म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ । सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी...