ब्राजिलमा संक्रमितको संख्या १६ लाख नाघ्यो, मृत्यु हुने ६४ हजार
<p><b>असार २२, रियो डि जेनेरियो (रासस/एएनआई) ।</b> ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्...