काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै, १५४ संक्रमित
<p>असार २१, काठमाडौं | पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित...