विश्वमा ९१ लाख ९४ हजार भन्दा बढी कोरोनाबाट सङ्क्रमित, ४ लाख ७४ हजारको मृत्यु
<p><b>असार ९, काठमाडौँ । रासस/एएफपी।</b> कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४...