२:३० बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेन
काठमाडौँ । भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखककको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि दिउसो २:३० बजे बस्ने गरि तय गरिएको प्रतिनधि सभा बैठक अझै सुरु हुन...