शहिद दशरथको जन्मघर अब पाहुना घर,निशुल्क बास बस्न मिल्ने
<p><b>माघ १६, बैतडी | </b>शहिद चन्दको जन्म घरलाई पाहुना घर बनाइएको छ | बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको जीर्ण घरलाई सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले राष्ट्रिय प्रतिभा स्मारक कोष र...