<p><b>माघ २१, काठमाडौँ | </b>आज मंगलबार सुनको मुल्य घटेको छ | सोमबारको तुलनामा ५ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको...