नयाँ बसपार्क शुद्धीकरण अभियानःअनैतिक क्रियाकलापमा संलग्न ७३ जना पक्राउ
<p><b>माघ १९,काठमाडौं | </b>प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार...