भारतले गरेको नेपाली भूमि अतिक्रमण बिरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडी प्रदर्शन
<p><b>मंसिर ९, विजय थापा,डिसी | </b>अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् । भारतको चौतर्फी...