गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा ३०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडीतसहित खाना र औषधिको...