काभ्रेपलाञ्चोकमा पहिरोले घर पुर्दा दुईको मृत्यु
<p>असार २७, काभ्रेपलाञ्चोक | अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् ।<br></p><p>स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले...