व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न सुझाव: पाकिस्तानका रक्षामन्त्री आसिफ
काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न सुझाव दिएका छन् । भारत र पाकिस्तानबिच तनाव बढिरहेको समयमा पाकिस्तानी रक्षामन्त्री आसिफले व्यावसायिक विमानलाई पाकिस्तानको हवाई क्षेत्र...