नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, मृतक र घाइते सबैको परिचय खुल्यो (नामावलीसहित)
<p>असोज २६, नुवाकोट | नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५५ जना घाइते भएका छन् ।</p><p>दुर्घटनामा परी...