९० बर्षकी बृद्धालाई छोरीज्वाईंले सम्पत्ति हत्याएर घरबाट निकालेपछि… हेर्नुस् (भिडियोसहित)
<p><b>लीलानाथ घिमिरे/असार ७, काठमाडौं | </b>बुढ्यौलीले गाँजेको छ । अनुहारमा चाउरीका मुजैमुजा । मुखमा दाँत छैनन् । भातसमेत सिलौटामा पिनेर खानु पर्छ । शरिरमा तागत छैन । यस्तो बेला उनलाई...