नेइमारले भने – ‘मेसी र रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्छ’
<p>असार ५, काठमाडौं । ब्राजिलका स्टार नेइमारले मजाक गर्दै मेसी र रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्छ भन्ने प्रतिक्रिया दिएका छन् । <br></p><p>आफू उत्कृष्ट खेलाडी बन्न भन्दा ब्राजिललाई विश्वकप जिताउनतिर ध्यान...