नुवाकोटको सातबीसेमा ग्राण्डी अस्पतालको निशुल्क स्वास्थ शिविर सम्पन्न
<p><b>जेठ २७ नुवाकोट |</b> नुवाकोटको तादीगाउँपालीका ४ सातबीसेका बासिन्दा घरदैलोमै नि:शुल्क स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/9a905cfd59fd201952e3844d9680c7271528623416.jpg" style="width:...