सर्लाहीका जिशिअ बाह्र घण्टाको अनुसन्धानपछि नियन्त्रणमुक्त
<p><b>साउन १४, महोत्तरी । </b>अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ । <br></p><p>शुक्रबार दिउँसो नियन्त्रणमा...