नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल
<p><b>अजयकुमार साह/चैत ३०, महेन्द्रनगर, धनुषा |</b> पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/a6abb454ae56fead088425f9b2ca0dd81523615356.jpg"...