बहराइनको अधिराजकुमार खलिफासँग नेपाली राजदूतको भेटवार्ता
<p>बैशाख ४, काठमाडौँ (रासस) | बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खलिफाबीच शिष्टाचार भेटवार्ता भएको छ । <br></p><p>आइतबार मनामास्थित गुडैबिया दरबारमा भएको भेटका क्रममा...