एनालग केबल टीभी बन्द गर्न सरकारलाई बाटो खुल्यो
<p>फागुन ७, काठमाडौं | सर्वोच्च अदालतले एनालग केबल टीभीहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने निर्णय कार्यान्वयनका लागि सरकारलाई कानुनी बाटो खोलिदिएको छ। <br></p><p>सर्वोच्चको एकल इजलासले यसअघि जारी गरेको अन्तरिक आदेशको निरन्तरता नहुने...