प्रदेश नं ५ को उपसभामुखमा थारुको उम्मेदवारी
<p><b>फागुन ५, बुटवल । </b>प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/33a3986c721706147c5a6fefe29152741518854444.jpg" style="width: 800px;"><br></p><p>नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का...