कपिलवस्तुमा ५ महिने सिलाइ कटाई तालिम सुरु
<p><b>माधव बेल्वासे/माघ २९, कपिलवस्तु ।</b> कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५ महिने सिलाइ कटाइ तालिम सुरु गरिएको छ । </p><p><img src="http://sajhasabal.com/uploads/posts/d372f5d029e7919daa612785e735caa71518429749.jpg" style="width: 760px;"><br></p><p>महिलाहरु वेरोजगार तथा चुलो चौकोमात्र सिमित...