<p><b>फागुन १, इलाम | </b>घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । <br></p><p>कार्यालयले चालू आर्थिक वर्ष...